विश्व

समलिङ्गी विवाहलाई अष्ट्रेलियामा मान्यता

- नारायण खड्का, अष्ट्रेलिया

कार्तिक २९, २०७४-अष्ट्रेलियामा समलिङ्गी विवाहले मान्यता पाएको छ। केहि दिनअघि यसबारेमा राष्ट्रियरूपमा हुलाक मार्फत मतदान गरिएको थियो । 

यहाँ रहेका १ करोड २० लाख जनताले मतदानमा सहभागिता जनाएका थिए । 

जम्मा मतको ६१ दशमलप ६ प्रतिशत मतदाता ले समलिङ्गी बिवाहको पक्षमा मतदान गरेको आज बिहान सार्वजनिक गरिएको नतिजामा उल्लेख छ। 

विगत लामो समयदेखि बिवाद्को रुपमा रहेको यस विषयलाई जनताले स्वीकृति दिएपछि ससदबाट कानुनको रूपमा लागू हुनेछ ।

यसको पक्ष र विपक्षमा धेरै क्याम्पेनहरु भएका थिए भने अहिले पनि धेरै मानिसहरु सहमत हुन सकेका छैनन्  ।

प्रकाशित: कार्तिक २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार