समाचार

पाटन औद्योगिक क्षेत्रमा आगलागी, निभाउने क्रम जारी (फोटो)

- प्रशान्त माली, काठमाडौं

कार्तिक २८, २०७४-ललितपुरको पाटन औद्योगिक क्षेत्रमा आगलागी भएको छ । मंगलबार साँझ आनन्द प्लास्टिक उद्योग, पञ्चकन्या युनिक, पूर्णकाष्ठ उद्योग आगलागी भएको हो । अहिले दमकल, सुरक्षाकर्मीले आगो निभाउने क्रम जारी रहेको पाटन औद्योगिक क्षेत्रले जनाएको छ । 

विद्युत् सर्ट भएर आगलागी भएको आंकलन गरिएको छ ।

तस्बिरहरु : हेमन्त श्रेष्ठ

प्रकाशित: कार्तिक २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार