अर्थ / वाणिज्य

हुन्डाईको ‘भर्ना’ बजारमा

- कान्तिपुर संवाददाता , काठमाडौं

कार्तिक २८, २०७४-लक्ष्मी इन्टरकन्टिनेन्टलले भर्ना गाडी नेपाली बजारमा ल्याएको छ । कम्पनीका अनुसार ५औं पिँढीको यो गाडीमा आकर्षक बनोट, अत्याधुनिक सुविधा रहेको छ ।

गाडीमा ३ वर्षको वारेन्टी, ४ वर्ष नि:शुल्क सर्भिसिङ र १ आर्थिक वर्षको सवारी कर चुक्ता गरिने विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित: कार्तिक २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार