अर्थ / वाणिज्य

एनआईसी एसियाको अनलाइन बचत खाता

- कान्तिपुर संवाददाता , काठमाडौं

कार्तिक २८, २०७४-एनआईसी एसिया बैंकले अनलाइन बचत खाता सञ्चालनमा ल्याएको छ । देश र विदेशबाट अनलाइनबाट सजिलै खाता खोल्न सकिने विज्ञप्तिमा जनाइएको छ ।

बैंकका अनुसार ० मौज्दातमा खाता खोल्न सकिने र अनलाइनमार्फत रकम जम्मा गर्न सकिनेछ । 

 

प्रकाशित: कार्तिक २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार