खेलकुद

बास्केटबलमा ५६ टिम

- कान्तिपुर संवाददाता , काठमाडौं

कार्तिक २८, २०७४-हेम्स स्कुलको आयोजनामा हुने प्रथम हेम्स कप थ्री अन थ्री विद्यालयस्तरीय बास्केटबल मंगलबार सुरु हुनेछ । स्पर्धामा विभिन्न विद्यालयका ५६ टिम सहभागी हुने जनाइएको छ ।  सिनियर र जुनियर ब्वाइजमा २०–२० तथा सिनियर गल्र्समा १६ टिमले भाग लिने छन् । तीनदिने स्पर्धा रातोपुलस्थित आयोजक हेम्सकै कोर्टमा हुनेछ ।

 

प्रकाशित: कार्तिक २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार