समाचार

रसियाली नागरिकको मृत्यु

- कान्तिपुर संवाददाता , मोरङ

कार्तिक २८, २०७४-सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–४ स्थित क्याम्प २ मा रसियन नागरिकको प्यारासुटबाट हामफाल्ने क्रममा लडेर मृत्यु भएको छ । ७५१२२९६७८ नम्बरको राहदानी वाहक ५३ वर्षीय भालेरिइ रोजोभको मृत्यु भएको प्रहरीले जनायो ।

 

प्रकाशित: कार्तिक २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार