भिडियो

अध्यक्षात्मक प्रणाली झनै खतरानाक

- कान्तिपुर संवाददाता , काठमाडौं

कार्तिक २६, २०७४-नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले मुलुकका लागि अध्यक्षात्मक प्रणाली खतरानाक भएको बताएका छन् । आफ्नै निर्वाचन क्षेत्रमा कान्तिपुरसंग गरेका कुराकानीमा उनले संसदीय व्यवस्था नै समावेशी हुने समेत उल्लेख गरे ।   

प्रकाशित: कार्तिक २६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार