खेलकुद

अस्ट्रेलिया र होन्डुरस बराबरीमा

- एजेन्सी, सान पेड्रो

कार्तिक २५, २०७४-फिफा विश्वकप २०१८ को छनोटअन्तर्गत प्लेअफको पहिलो लेगमा होन्डुरस र अस्ट्रेलियाको खेल गोलरहित बराबरीमा सकिएको छ । होन्डुरसमा भएको खेलमा पाहुना टोलीले तुलनात्मक रुपमा राम्रो प्रदर्शन नगरे पनि गोल निकाल्न सकेन ।

होन्डुरसले खेलअवधिभर एकमात्र अवसर सिर्जना गर्‍यो । अस्ट्रेलियाका लागि टम जुरिच र मारिमो लुओङ्गोले पाएको अवसरको सदुपयोग गर्न सकेनन् ।

दोस्रो लेग अर्को साता अस्ट्रेलियामा खेलिनेछ । 

प्रकाशित: कार्तिक २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार