खेलकुद

स्वीडेनद्वारा इटाली पराजित

स्टोकहोम

कार्तिक २५, २०७४-फिफा विश्वकप २०१८ को छनोटअन्तर्गत प्लेअफको पहिलो लेगमा स्विडेनले इटालीलाई पराजित गरेको छ ।

घरेलु टोलीका लागि खेलको ६१ औं मिनेटमा जेकब जोहान्सनले गरेको गोल निर्णायक सावित भयो । इटालीले सोमबार मिलानको सानो सिरोमा हुने खेलमा जित हासिल नगरे विश्वकप खेल्नबाट बन्चित हुनेछ । इटाली चार पटकको विश्वकप विजेता हो ।

प्रकाशित: कार्तिक २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार