अर्थ / वाणिज्य

एनआईएबीएल क्यापिटल मार्केट्स र एस क्यापिटलबीच मर्जर सम्झौता

- कान्तिपुर संवाददाता , काठमाडौं

कार्तिक २४, २०७४-एनआईएबीएल क्यापिटल मार्केट्स र एस क्यापिटलबीच एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सम्झौता भएको छ । एस क्यापिटलको मुख्य कम्पनी एस डेभलपमेन्टलाई नेपाल इन्भेस्टमेन्ट बैंकले प्राप्ति गरेकाले दुवै क्यापिटल गाभिएको जनाइएको छ । यी दुई क्यापिटल्स गाभिएपश्चात् कम्पनीको चुक्ता पुँजी २७ करोड रुपैयाँ पुगेको जारी विज्ञप्तिमा छ । 

 

प्रकाशित: कार्तिक २४, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार