प्रवास

पोर्चुगलमा हत्या गरिएका जिसिका परिवारलाई सहयोग

- कान्तिपुर संवाददाता , काठमाडौं

कार्तिक २१, २०७४-पोर्चुगलमा छुरा प्रहार गरी हत्या गरिएका पर्वतका हरि बहादुर जीसीका बालबच्चाको शिक्षामा सहयोग पुर्‍याउन ७३ हजार रुपैया सहयोग मिलेको छ । 

जेवी ओलीले पोर्चुगलमा साँगीतिक साँझ कार्यक्रम आयोजना गरी सहयोग संकलन गरेको हो । एनआरएन पोर्चुगलका अध्यक्ष कुबेर कार्की र पुर्व आईसिसी सदस्य सूर्य हमालले जिसिकी श्रीमती रुक्मणी खड्का जीसीलाई रकम हस्तान्तरण गरेका थिए  । 

 

प्रकाशित: कार्तिक २१, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार