प्रवास

राजदूत सिंहद्वारा ओहादाको प्रमाणपत्र पेश

- कान्तिपुर संवाददाता , काठमाडौं

कार्तिक २१, २०७४-साउदी अरवका लागि नेपाली राजदूत डा.महेन्द्र सिंह राजपुतले साउदीका राजा सलमान विन अब्दुल अजिज अल साउदसमक्ष सोमवार ओहादाको प्रमाणपत्र पेश गरेका छन् । 

सिंहले रियादस्थित दरवारमा ओहादाको प्रमाणपत्र पेश गरेका हुन् । उनी ५ महिनाअघि साउदी गएका थिए । राजा सलमानले नवनियुक्त राजदूत सिंहको सफल कार्यकालको लागि शुभकामना दिएका छन् ।  

 

प्रकाशित: कार्तिक २१, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार