साहित्य/विविध

कमललाई जोगमाया गजल

- कान्तिपुर संवाददाता , काठमाडौं

कार्तिक २०, २०७४-जोगमाया चापागाईं गजल पुरस्कार युवा गजलकार कमल संघर्षलाई प्रदान गरिएको छ । हरेक वर्ष जोगमाया चापागाईं प्रतिष्ठानले प्रदान गर्दै आएको २५ हजार रुपैयाँसहितको पुरस्कार शनिबार वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले संघर्षलाई हस्तान्तरण गरे । कार्यक्रममा कमलले एक दर्जनजति गजल सुनाएका थिए । 

 

प्रकाशित: कार्तिक २०, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार