फोटोफिचर

यसरी हुँदै छ निर्वाचनकाे तयारी (तस्बिरहरु)

- शब्द/तस्बिर : कबिन अधिकारी, काठमाडौं

कार्तिक १९, २०७४-मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधीसभा तथा प्रदेशसभाको निर्वाचनका लागि आवश्यक सामाग्रीलाई सम्बन्धीत मतदान स्थलमा पठाउनका लागि निर्वाचन आयोग परिसरमा धमाधम काम भइरहेको छ ।

आयोग परिसरमा मतपेटिक, कागजपत्र, कलम, कापी आदी पाको पारेर सम्बन्धीत ठाउँको नाम लेख्दै त्यसतर्फ पठाउन सुरु गरिएको छ ।

निर्वाचनका तयारीको कामहरुका केही दृश्य यहाँ समेटिएका छन् :

 

प्रकाशित: कार्तिक १९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार