रोचक

मेक्सिकोमा गरियो ‘मुर्कट्टा परेड’ (तस्बिरहरु)

- राेयटर्स, मेक्सिको

कार्तिक ८, २०७४-दक्षिण अमेरिकी देश मेक्सिकोमा भएको ‘मुर्कट्टा परेड’मा सयौं मानिसको सहभागिता थियो । सयपत्री फुलले घेरिएर गरिएको परेड मृतकहरुको सम्मानमा गरिएको थियो । सयपत्री फुलले मृतकको आत्मालाई शान्ति प्रदान गर्ने विश्वास गरिन्छ ।

सो मुर्कट्टा परेडका केही तस्बिरहरु :

 

प्रकाशित: कार्तिक ८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार