खेलकुद

वेस्ट ह्यामको मैदानमा ब्राइटनको जित

- एजेन्सी, लन्डन

कार्तिक ४, २०७४-इंग्लिस प्रिमियर लिग अन्तर्गत शुक्रबारको खेलमा ब्राइटन एण्ड होभ आल्बियनले वेस्ट ह्याम युनाइटेडलाई ३-० ले पराजित गरेको छ । ग्लेन मरेले दुई गोल गरेपछि ब्राइटनको जित सम्भव भयो । अर्को गोल जोसे इज्क्वेर्डोको नाममा रह्यो ।

घरेलु मैदानको हारसँगै वेस्ट ह्याम १७ हौं स्थानमा झरेको छ । ब्राइटन तालिकाको दशौं स्थानमा छ ।

प्रकाशित: कार्तिक ४, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार