खेलकुद

पीएसजीको लगातार तेस्रो जित

- एएफपी, पेरिस

कार्तिक २, २०७४-पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिगको समूह चरणमा बिहीबार राति लगातार तेस्रो जित निकालेको छ । यसका लागि उसले समूह बी को खेलमा एन्डरलेटलाई सजिलै ४–० ले हरायो । 

पीएसजी नौ अंकसहित समूहको शीर्ष स्थानमा छ । फ्रान्सेली क्लबका लागि सम्भव तेस्रो गोल ब्राजिली खेलाडी नेयमारको नाममा रह्यो । बायर्न छ अंकमा दोस्रो स्थानमा छ । बायर्नले समूहको अर्को खेलमा सेल्टिकलाई ३–० ले पराजित गर्‍यो । 

प्रकाशित: कार्तिक २, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार