अर्थ / वाणिज्य

आधुनिक प्रविधिको चामल उद्योग

- कान्तिपुर संवाददाता , नवलपरासी

आश्विन २७, २०७४-जिल्लामा धमाधम चामल उद्योग खुल्ने क्रम बढेको छ । पुरानालाई परिमार्जन गर्दै आधुनिक प्रविधिका प्रदुषणमुक्त उद्योग थप हुँदै गएका हुन् । 

पछिल्लोपटक जिल्लामा स्थानीय युवा व्यवसायीले सरावल गाउँपालिकाको पिपरामा स्विस प्रविधिको ‘बुलर प्लान्ट’ बाट चामल उत्पादनका लागि आरती एग्रो इन्डस्ट्रिज खोलेका छन् । 

प्रकाशित: आश्विन २७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार