खेलकुद

अरुणको दुई गोल

- कान्तिपुर संवाददाता , मोरङ

आश्विन २७, २०७४-अरुण लिम्बूको दुई गोलमा आयोजक डीएफसी नीलोले दोस्रो डाँगिहाट गोल्डकप फुटबलमा बिहीबार मुनाल फुटबल एकेडेमी झापालाई २–१ ले पराजित गर्‍यो । 

 

प्रकाशित: आश्विन २७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार