खेलकुद

सराई र दमकडा विजयी

- कान्तिपुर संवाददाता , पाल्पा

आश्विन २७, २०७४-दोस्रो भ्याली कप फुटबलमा बिहीबार सराई ‘ए’, युथ युनियन र आयोजक दमकडा क्लब विजयी भएका छन् । सराईले न्यु ब्वाइज क्लबलाई ३–० ले, युथ युनियन तानसेनले बुटवल सोसाइटीलाई टाइब्रेकरमा ५–४ र दमकडाले ब्रदरहुड क्लबलाई ५–० गोलले हराए ।

 

प्रकाशित: आश्विन २७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार