फोटोफिचर

नेपाली टोलीको हङकङमा अन्तिम तयारी

- हेमन्त श्रेष्ठ, हङकङ

आश्विन २६, २०७४-विश्व क्रिकेट लिग च्याम्पियनसिप २०१५-१७ अन्तर्गत छैटौं चरणको खेलमा नेपालले हङकङको सामना गर्दैछ । नेपालले हङकङमा दुई खेल खेल्नेछ । 

नेपाललाई विश्वकप छनोटमा पुग्न प्रतियोगिताका बाँकी चार खेल जित्नैपर्ने दबाब छ । आठ टोलीको सहभागिता रहेको प्रतियोगिताको शीर्ष चार टोलीले विश्वकप छनोट खेल्नेछन् । पुछारका चार टोली भने डिभिजन 'टु' मा पुग्ने प्रावधान छ ।  

माङ हकमा शुक्रबार हुने पहिलो खेलका लागि नेपाली टोलीले बिहिबार गरेको अभ्यासको फोटोफिचर:

प्रकाशित: आश्विन २६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार