देश

उपचारबाट वञ्चित

- कान्तिपुर संवाददाता , जाजरकोट

आश्विन २६, २०७४-दुवै मृगौला फेल भएका भेरी नगरपालिका ४, बोहराका २२ वर्षीय सञ्जीव चन्द आर्थिक अभावले उपचारबाट वञ्चित छन् । ३ महिनादेखि दुवै मृगौलाले काम गर्न छाडेको छ । २ महिनादेखि मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा डाइलोसिस प्रविधिद्वारा ज्यान बचाएको आमा नम्रताले बताइन् । सञ्जीव भारतको चेन्नईमा सुरक्षा गार्डको काम गर्थे । 

 

प्रकाशित: आश्विन २६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार