देश

जुम्लामा विज्ञान प्रयोगशाला

- कान्तिपुर संवाददाता , जुम्ला

आश्विन २६, २०७४-राष्ट्रपति विद्यादेवी भण्डारीले खलंगास्थित चन्दननाथ नमुना माविमा निर्माण गरिएको विज्ञान प्रयोगशालाको बुधबार उद्घाटन गरेकी छन् । उनले कर्णालीका विद्यार्थीले अब उच्च शिक्षा हासिल गर्न महँगो शुल्क तिरेर जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्ने बताइन् । ‘ अब स्थानीय अनुकूलको पाठ्यक्रम तयार गरेर अध्ययन, अध्यापन गराउन जरुरी छ,’ उनले भनिन् । 

 

प्रकाशित: आश्विन २६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार