खेलकुद

सन्धिखर्कमा भलिबल

- कान्तिपुर संवाददाता , अर्घाखाँची

आश्विन २६, २०७४-सन्धिखर्कको टुँडिखेलमा बिहीबारदेखि रनिङ सिल्ड भलिबल हुने भएको छ । अर्घाखाँची युवा परिषद्को आयोजनामा हुने प्रतियोगितामा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ । विजेताले एक लाख र उपविजेताले ५० हजार पाउने आयोजकले जनायो ।

 

प्रकाशित: आश्विन २६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार