खेलकुद

दैलेखी युथ कप

- कान्तिपुर संवाददाता , दैलेख

आश्विन २६, २०७४-दसैं–तिहारको अवसरमा दैलेखी युथ कप खेलकुद सुरु भएको छ । दैलेखी युथले आयोजना गरेको स्पर्धामा भलिबल, फुटबल, ब्याडमिन्टन लगायत खेलमा प्रतिस्पर्धा हुनेछ ।

भलिबलमा ७, फुटबलमा ८ र ब्याडमिन्टनमा १० टोलीले भाग लिएका छन् । स्पर्धा खुलामञ्च र नारायण क्याम्पसको मैदानमा हुनेछ । असोज ३० सम्म चल्ने स्पर्धाको फुटबल विजेताले १ लाख र उपविजेता ५० हजार जित्नेछन् । भलिबल विजेताले ५० हजार जित्नेछ ।

 

प्रकाशित: आश्विन २६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार