मनोरञ्जन

‘हुन्छ हुन्न आजै भन्देउ न’ सार्वजनिक (भिडियोसहित)

- कान्तिपुर संवाददाता , काठमाडौं

आश्विन २५, २०७४-पूर्णकला बीसी र सञ्जय बीसीको गीत ‘हुन्छ हुन्न आजै भन्देउ न’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

तिलकबहादुर ओलीको शब्द रहेको गीतमा समर्पित मन पुस्कलले संगीत भरेका छन् । लोक दोहोरी उक्त गीतको म्यूजिक भिडियोमा टेक विष्ट र सगुन शाहीले अभिनय गरेका छन् । विनोद सुन्दासले म्यूजिक भिडियो निर्देशन गरेका हुन् ।

प्रकाशित: आश्विन २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार