अर्थ / वाणिज्य

लुइस फिलिप लबिम मलमा

- कान्तिपुर संवाददाता , काठमाडौं

आश्विन २५, २०७४-ब्रान्डेड लेडिज कपडाहरूको बिक्रेता आरपी ग्रुपले अन्तर्राष्ट्रिय ब्रान्ड लुइस फिलिप (मदुरा फेसन एन्ड लाइफस्टाइल) सोरुम ललितपुरको लबिम मलमा सञ्चालनमा आएको छ । यस ब्रान्डले पुरुषहरूका लागि आवश्यक पर्ने पोसाक, जुत्ता, बेल्टलगायतका सामग्रीहरू उत्पादन गर्दै आएको जारी विज्ञप्तिमा उल्लेख छ । 

 

प्रकाशित: आश्विन २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार