खेलकुद

पाकिस्तान जिततर्फ अग्रसर

- एएफपी, दुबइ

आश्विन २४, २०७४-पाकिस्तानले श्रीलंकाविरुद्धको दोस्रो टेस्ट जित्न मंगलबार अन्तिम तथा पाँचौं दिन थप १ सय १९ रन बनाउनु पर्नेछ र यसका पाँच विकेट बाँकी छन् । 

श्रीलंकाले आफ्नो दोस्रो इनिङ्समा जितका लागि ३ सय १७ रनको लक्ष्य पाएकोमा त्यसलाई पछ्याउँदै चौथो दिनको खेल समाप्त हुँदा पाँच विकेटमा १ सय ९८ रन बनाएको छ । 

यसअघि श्रीलंका आफ्नो दोस्रो इनिङ्समा ९६ रन बनाएर अलआउट भएको थियो । पाकिस्तानले आफ्नो पहिलो इनिङ्समा २ सय ६२ रन बनाएको थियो भने श्रीलंकाले ४ सय ८२ रनको स्कोर खडा गरेको थियो ।

प्रकाशित: आश्विन २४, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार