देश

गौरा मन्दिरमा तामाको लिंगो

- कान्तिपुर संवाददाता , मुगु

आश्विन २२, २०७४-सोरु गाउँपालिकाको पुरुमुरुस्थित गौरा मन्दिरमा तामाको लिङ्गो स्थापना गरिएको छ । मन्दिरमा ५३ हातको तामाको लिङ्गो स्थापना गरिएको हो । उक्त लिङ्गोमा काठभित्र र तामा बाहिर छ । तामाको लिङ्गो निर्माणमा ४ लाख ५० हजार खर्च भएको मन्दिरका पुजारी (डाँगर) गोत्त धरालाले बताए । तामाको लिङ्गो दर्शन गर्न भिई, धैनकोट, नार्थपुलगायतका स्थानबाट बाजागाजासहित झाँक्री र स्थानीयवासी 

आएका थिए ।  

प्रकाशित: आश्विन २२, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार