खेलकुद

क्रोएसियाली प्रशिक्षक बर्खास्त

- रोयटर्स, जाग्रेब

आश्विन २२, २०७४-क्रोएसियाले विश्वकप छनोटमा युक्रेनविरुद्धको महत्त्वपूर्ण खेलअगाडि प्रशिक्षक एन्टे कासिचलाई बर्खास्त गरेको छ । क्रोएसियाली फुटबल संघले प्रशिक्षकको जिम्मेवारी ज्लाक्टो डालिचलाई सुम्पेको छ । संघका अध्यक्ष डाभर सुकरले भनेका छन्, ‘अब डालिचलाई प्रशिक्षकको भूमिका निभाइएको छ । युक्रेनविरुद्ध घर बाहिरको अन्तिम खेलबाट उनले जिम्मेवारी सम्हाल्ने छन् ।’ पूर्व मिडफिल्डर रहेका ५० वर्षीय कासिच यसअघि इमिरेट्सको अल इन क्लबका प्रशिक्षक थिए ।

 

प्रकाशित: आश्विन २२, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार