फोटोफिचर

मातेको राँगो संहाल्नै गाह्रो (फोटो फिचर)

- शब्द तथा तस्बिर : अंगद ढकाल, काठमाडौं

आश्विन १३, २०७४-रक्सी खुवाएर राँगो दौडाउने जात्रा अर्थात खँम्य जात्रा भक्तपुरमा सम्पन्न भएको छ । महिषासुरको प्रतिकको रुपमा राँगोलाई लिइने गरिन्छ । गठेमंगलको दिनदेखी नवदुर्गा मन्दिरमा राँगोलाई राखिन्छ । 

बडा दशैको नवमीको दिन राँगोलाई छ्याङ अर्थात  मताएर नवदुर्गा मन्दिरदेखि साकोलान, दत्तत्रिय, सुर्यमढि, च्याम्हासिंह, हुँदै ब्रम्हायणी मन्दिर परिसरमा पुर्‍याईन्छ । बिजय दशमीको बिहान उक्त राँगोलाई महिषासुरको प्रतिक मानी ब्रम्हायणी मन्दिरमा नवदुर्गा गणले बलि चढाईन्छ ।  भोलि बिहान दशमीको दिन ब्रम्हायणीदेवी दर्शण गरी दशमीको टिका थाप्ने परम्परा रहिआएको छ ।

 

प्रकाशित: आश्विन १३, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार