समाचार

सप्तरीको तिरहुतमा फोरम नेपाल

- अवधेशकुमार झा, सप्तरी

आश्विन ६, २०७४-सप्तरीको तिरहुत गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरम नेपालका हेमन्तकुमार(मनोज) बहरखेर विजयी भएका छन् । 

बहरखेर २ हजार ९ सय ४२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका विजयकुमार यादवले २ हजार १ सय ४ मत पाए । 

यस्तै उपाध्यक्षमा संघीय समाजवादी फोरम नेपालकै तीर्थमाया मण्डल विजयी भइन् । उनले २ हजार ७ सय ४० मत प्राप्त गरि विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी राजपाकी रेखाकुमार मेहताले १ हजार ६ सय १ मत पाइन् ।

प्रकाशित: आश्विन ६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार