भिडियो

मधेस मुद्दाको जित: मेयर मण्डल

- सन्तोष सिंह, धनुषा

आश्विन ४, २०७४-प्रदेश नं. २ को स्थानीय तहको निर्वाचनमा पहिलो विजयी मेयर रामज्ञान मण्डलले मधेसी मुद्दा जित भएको बताएका छन् । 

उनले कान्तिपुरसंगको छोटो कुराकानीमा हंसपुर नगरपालिकाको संस्थापक मेयरको रुपमा आफुलाई चुनेर जनताले मधेस मुद्दाको जित गराएको बताएका हुन् । साथै उनले अव सरकारसंग पहिले जस्तै निरन्तर रुपमा मधेस मुद्दाको लागि लडिरहने बताए । 

उनले धेरै युवाहरु बैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता रहेको उल्लेख गर्दै नगरमै युवाहरुको लागि रोजगारी सिर्जना गराउने पनि बताए । 

प्रकाशित: आश्विन ४, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार