समाचार

१०० दिन उपलब्धीपूर्ण रहेको सरकारको दाबी

- कान्तिपुर संवाददाता , काठमाडौं

भाद्र २९, २०७४-प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले १०० दिनमा गरेको कामको विवरण सार्वजनिक गर्दै यो अवधीलाई उपलब्धीमूलक भनेको छ । 

कार्यालयले आफ्नो वेबसाइटमा १०० दिनको उपलब्धी सार्वजनिक गर्दै संविधानको क्रमिक कार्यान्वयन, क्षेत्र निर्धारण आयोग गठन, निर्वाचन सम्बन्धी कानुनको निर्माण, विपदको बेलामा राहत जस्ता कामलाई आफ्नो उपलब्धी भनी उल्लेख गरेको छ । 

भूकम्पमा भत्किएका १ लाख २३ हजार ५ सय घरहरु बन्दै गरेको र ४७ घरहरु निर्माण सम्पन्न भइसकेको भन्दै सरकारले पुर्ननिर्माणलाई पनि आफ्नो उपलब्धी मानेको छ ।

सरकारले आफ्नो उपलब्धी भनेको कामहरु यस्तो छ : 

 

प्रकाशित: भाद्र २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार