विश्व

मेक्सिको भूकम्पमा मर्नेको संख्या ९८ पुग्यो

- सिन्हवा, मेक्सिको सिटी

भाद्र २९, २०७४-मेक्सिकोको दक्षिणी तटीय क्षेत्रमा गत सेप्टेम्बर ७ मा गएको ८.२ म्याग्निच्युडको भूकम्पमा मृत्यु हुनेको संख्या ९८ पुगेको छ । भूकम्पपछि भग्नावशेषमा फसेकाहरूको उद्धार जारी छ । भूकम्पमा २ सयभन्दा बढी मानिस घाइते भएको जनाइएको छ । भूकम्पप्रभावित लाखौं व्यक्तिलाई विद्यालयलगायतका स्थानमा राखिएको छ । 

प्रकाशित: भाद्र २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार