देश

स्वास्थ्यचौकी निर्माण

- कान्तिपुर संवाददाता , नुवाकोट

भाद्र २९, २०७४-सूर्यगढी गाउँपालिका–४ हल्देकालिका स्वास्थ्यचौकीको भवन निर्माण गरिएको छ । स्वास्थ्यचौकीको कांग्रेस नेता रामशरण महतले सोमबार उद्घाटन गरेका छन् । भूकम्पपछि स्वास्थ्यचौकी अभावमा बिरामीले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता छ । १४ कोठे चौकीको लागत १ करोड ८९ लाख रुपैयाँ रहेको स्वास्थ्य इन्चार्ज नरेन्द्रमान डंगोलले बताए । स्थानीय वासु गिरीले नि:शुल्क जमिन उपलब्ध गराएका थिए । यहाँ दैनिक १५–२० बिरामी आउने गरेका छन् । 

 

प्रकाशित: भाद्र २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार