देश

दैलेख पहिलो

- कान्तिपुर संवाददाता , दैलेख

भाद्र २९, २०७४-न्यूनतम सर्त तथा कार्यसम्पादन मूल्यांकन (एमसीपीएम) मा जिल्ला समन्वय समिति दैलेख मुलुककै पहिलो भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको वित्तीय आयोगको सचिवालयको स्वतन्त्र मूल्यांकनमार्फत पहिलो भएको हो ।

आव २०७२/७३ मा जिससले ८९ अंक प्राप्त गरेको छ । ०७१/७२ को मूल्यांकनमा दैलेख दोस्रो स्थानमा थियो ।

 

प्रकाशित: भाद्र २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार