समाचार

१९७ जिल्ला न्यायाधीश सरुवा

- कान्तिपुर संवाददाता , काठमाडौं

भाद्र २९, २०७४-न्यायपरिषदले १९७ न्यायाधीशको सरुवा गरेको छ । यसमा प्रदेश २ अन्तर्गतका जिल्ला न्यायाधीशसमेत परेका छन् । निर्वाचन आउन साता मात्र बाँकी रहेकाले सरुवा नगर्न प्रतिपक्षी एमालेले आग्रह गरेको थियो । परिषदले ७७ न्यायाधीशलाई प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन अधिकृत र १० न्यायाधीशको नाम जगेडा सूचीमा राख्न पनि सिफारिस गरेको छ ।

प्रकाशित: भाद्र २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार