अर्थ / वाणिज्य

सिटिजन्सको शाखा विस्तार

- कान्तिपुर संवाददाता , काठमाडौं

भाद्र २८, २०७४-सिटिजन्स बैंक इन्टरनेसनलले मकवानपुरको मनहरीमा शाखा विस्तार गरेको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले उक्त शाखाको शुभारम्भ गरेको जारी विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित: भाद्र २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार