अर्थ / वाणिज्य

माछापुच्छ्रेको महोत्सव

- कान्तिपुर संवाददाता , काठमाडौं

भाद्र २८, २०७४-माछापुच्छ्रे बैंकले १८औं वर्षमा प्रवेश गरेको अवसरमा घोषणा गरेको दुईमहिने महोत्सवमा विभिन्न छुट योजना सञ्चालन गरिरहेको छ । ती योजनाहरूमा ग्राहकलाई नि:शुल्क डेबिट कार्ड तथा कर्जा सेवा शुल्क, वार्षिक लकर शुल्क, माछापुच्छ्रे मोबाइल मनी जारी शुल्क र माछापुच्छ्रे क्रेडिट कार्डमा छुटलगायत रहेको जारी विज्ञप्तिमा छ । 

प्रकाशित: भाद्र २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार