खेलकुद

आमन्त्रण कबड्डी हुने

- कान्तिपुर संवाददाता , काठमाडौं

भाद्र २८, २०७४-अखिल नेपाल कबड्डी संघको आयोजनामा अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष कबड्डी प्रतियोगिता असोज ५ देखि हुने भएको छ । नेपालसहित भारत, बंगलादेश र श्रीलंका गरी ४ राष्ट्रको सहभागिता रहने स्पर्धा त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा तीनदिन चल्नेछ । खेल सुपर लिगका आधारमा हुने संघले जनाएको छ ।

 

प्रकाशित: भाद्र २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार