खेलकुद

गरुडालाई उपाधि

- कान्तिपुर संवाददाता , काठमाडौं

भाद्र २८, २०७४-ललितपुर स्पोर्ट्स प्रशिक्षण केन्द्रले आयोजना गरेको अन्तरस्कुल महिला फुटबलको उपाधि गरुडा स्पोर्ट्स प्रशिक्षण केन्द्र (जीएसटीसी) ले जितेको छ । गरुडाले फाइनलमा चुनदेवी शिक्षा मन्दिरलाई २–१ ले हरायो । विजेताकी मनीषा थापा मगर उत्कृष्ट खेलाडी भइन् । 

 

प्रकाशित: भाद्र २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार