खेलकुद

भीमनारायण गोल्डकप सुरु

- कान्तिपुर संवाददाता , धनकुटा

भाद्र २८, २०७४-धनकुटामा सहिद भीमनारायण आमन्त्रण गोल्डकप फुटबलको १३ औं संस्करण मंगलबार सुरु भएको छ । बेलबारी फुटबल क्लबले आयोजक धनकुटालाई ४–१ ले पराजित गर्‍यो । बेलबारीले दुवै हाफमा २–२ गोल गरेको थियो ।

बेलबारीका दीपक राईले दुई गोल गरे । उनले नवौं र अन्तिम मिनेटमा गोल गरेका थिए । उनी म्यान अफ द म्याच भएका थिए । बुधबार बिर्ता युनाइेटड झापा र गोधूलि क्लब धरानबीच प्रतिस्पर्धा हुनेछ ।

 

प्रकाशित: भाद्र २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार