मनोरञ्जन

रुपक डोटेलको ‘कम्मर मर्काई, आँखा सन्काई’ (भिडियोसहित)

- कान्तिपुर संवाददाता , काठमाडौं

भाद्र २७, २०७४-गायक रुपक डोटेलको गीत ‘कम्मर मर्काई, आँखा सन्काई’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

मोक्ष अधिकारी र अनु शाहले अभिनय गरेको म्यूजिक भिडियोको निर्देशन कपिल लामाले गरेका छन् ।

गिरिजा अधिकारीको शब्द गरेको गीतमा संगीत वसन्त सापकोटाले संगीत भरेका छन् ।

प्रकाशित: भाद्र २७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार