फोटोफिचर

सेनाको हेलिकप्टर ‘ड्रिल’ [फोटोहरु]

- तस्बिर : इलिट जोशी/कान्तिपुर, काठमाडौं

भाद्र २७, २०७४-नेपाली सेनाले असोज ३ गते मनाइने संविधान दिवसको तयारी सुरु गरेको छ । संविधान दिवसको अवसरमा विशेष सैनिक कौशल प्रदर्शन गर्ने तयारीसहित सेनाले यस्तो अभ्यास थालेको हो ।

नेपाली सेनाले वर्षभरी हुने विशेष अवसरमा टुँडिखेलमा आफ्नो कौशल देखाउँदै आएको छ । 

संविधान दिवसको अवसरमा देखाइने कौशलको लागि मंगलबार सेनाले टुँडिखेल वरपर गरेको हेलिकप्टर ड्रिल बसन्तपुर दरबार स्क्वायरबाट खिचिएको हो ।

 

प्रकाशित: भाद्र २७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार