फोटोफिचर

टिकट बुकिङ खुला, बसपार्कमा सर्वसाधरणको चाप [फोटोफिचर]

- कान्तिपुर संवाददाता , काठमाडौं

भाद्र २७, २०७४-यातायात व्यवसायीले मंगलबारदेखि दसैंको लागि टिकट बुकिङ खुला गरेका छन् । अग्रिम टिकट बुकिङ खुला भएपछि दसैंका लागि काठमाडौंबाट घर फर्कने  सर्वसाधारणको बसपार्कहरुमा बिहानैदेखि भीड लागेको छ । टिकट पाइसकेपछि यात्रुहरु खुसी देखिन्थे भने केही लामो लाइनमा बस्नु परेको दिक्क मानिरहेका थिए ।  बढी भाडा लिन पाउने र हुटमा यात्रु राख्न पाउने आफ्नो माग सरकारले पूरा गर्ने भएपछि दुई दिनअघि टिकट बुकिङ गर्न व्यवसायी सहमत भएका थिए । आफ्नो माग पूरा नभएको भन्दै यातायात व्यवसायीले ढिला गरी टिकट बुकिङ खोलेका हुन् । नयाँ बसपार्कमा कविन अधिकारीले लिएका तस्बिरहरु :

 

 

 

प्रकाशित: भाद्र २७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार