फोटोफिचर

सिंहदरवारभित्रको पार्किङ झन् लथालिङ्ग (फोटोफिचर)

- शब्द/तस्बिर : अंगद ढकाल, काठमाडौं

भाद्र २६, २०७४-काठमाडौं त्यसै पनि अस्तव्यस्त सहर हो । रिङरोडभित्रको सवारी चाप र जथाभावी पार्किङले हिंडिनसक्नु भएको छ । काठमाडौंको बाहिरी वातावरणभन्दा केही शान्त रहेको सिंहदरवार पनि झन् लथालिङ्ग भएको छ ।

 

प्रकाशित: भाद्र २६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार