फोटोफिचर

फेसनमान्डुको क्याटवाक (फोटोफिचर)

- तस्बिर : प्रताप थापा, काठमाडौं

भाद्र २४, २०७४-शुक्रबार काठमाडौंको दरबारमार्गस्थित होटल अन्नपूर्णमा आयोजित तेस्रो ‘फेसनमान्डु रन्वे शो’मा नेपाली र विदेशी मोडलको सहभागितामा सम्पन्न भयो । एफआरएस वर्ल्डको आयोजनामा भएको उक्त फेसन शोमा सिड्नी र नेपालका डिजाइनरहरूले बनाएका पहिरन प्रस्तुत गरिएको थियो । 

प्रकाशित: भाद्र २४, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार