सूचना प्रविधि

इलेक्ट्रोलक्सको ‘स्योर सट’

- कान्तिपुर संवाददाता , काठमाडौं

भाद्र २३, २०७४-इलेक्ट्रोलक्सले दसैं, तिहार र छठलाई लक्षित गर्दै ‘स्योर सट’ उपहार योजना ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले फ्रिज, वासिङ मेसिन, डिस वासर, चुहो, चिम्नि र एयर कन्डिसनरको हरेक खरिदमा १७ सय ९० देखि २१ हजार ९०० रुपैयाँसम्मका विभिन्न इलेक्ट्रोनिक सामानहरू स्योर सट उपहारका रूपमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । 

प्रकाशित: भाद्र २३, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार