प्रवास

कतारवाट मृगौला पीडितलाई सहयोग

- कान्तिपुर संवाददाता , काठमाडौं

भाद्र २३, २०७४-कतारको अल तामिज क्लिनिक कम्पनीमा कार्यरत नेपालीले दुवै मृगौला फेल भएकी ३२ वर्षिय सबिता नेपालीलाई एक लाख ९० हजार रुपैयाँ सहयोग गरेका छन् । सविता अलतामिजमा ५ बर्षदेखि कार्यरत थिइन् ।  

शंखरपुर नगरपालिका–९, काठमाडौंकी नेपालीको  हमाद अस्पतालमा ४५ दिन सम्म वसेकी थिइन् । उनी उपचार गर्न स्वदेश फर्केकी हुन् । उपचारको लागि १० लाख लाग्ने भएपछि सहकर्मीहरुले आर्थिक सहयोग जुटाएको हो ।  सविताका एक नावालक छोरा छन् ।

ओम अस्पतालमा दुई दिनको फरकमा डाइलोसिस गर्दै आएको परिवारले जनाएको  छ । 

 

प्रकाशित: भाद्र २३, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार